शेयर बजार परिसूचक मापक नेप्सेले २ हजार ५०० बिन्दु तोडेको छ । बुधबार प्रि-ओपनिङमा शेयर बजार १६.८० अंकले बढेकोमा कारोबारको सुरुवाति एक मिनेटमा नै नेप्से २ हजार ५१९.८५ अंकमा उक्लिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया