
यूनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको अध्यक्षमा प्रकाश केसी नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको माघ २१ गते सम्पन्न बैठकले रित्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी केसीलाई नियुक्त गर्दै सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको कम्पनी सचिव निरज पौड्यालले नोटबजारलाई जानकारी दिए ।
यूनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले केही समयअघि मात्र सर्वसाधारणमा आईपीओ बिक्री गरी हालै मात्र दोस्रो बजारमा कारोबार भइरहेको छ ।
सम्बन्धीत थप समाचारहरुः-
- युनाईटेड इदीमर्दीको आईपीओ सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै
- युनाईटेड इदीमर्दीको आईपीओ आजदेखि नेप्सेमा किनबेच गर्न सकिने
- युनाईटेड इदी मार्दीको आईपीओ नतिजा नोटबजारमा हेर्नुहोस्
- युनाईटेड इदी मार्दीको आईपीओ बाँडफाँड हुँदै, साढे ४ लाख आवेदकको हात खाली हुने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया