चन्द्रागिरीको शेयर कारोबार तल्लो विन्दुबाट खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

0
Shares

चन्द्रागिरी हिल्सको माघ २५ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर खरिद बिक्री सुरु भएको छ ।

कम्पनीको पहिलो कारोबार नेप्सेले तोकेको तल्लो विन्दुबाट सुरु भएको छ ।

चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९६.६९ रुपैयाँ देखि २९०.०७ रुपैयाँसम्म रेन्ज तोकेको थियो ।

आइतबार प्रि-ओपन सेसनमा यस कम्पनीको १० कित्ता शेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।