इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । माघ २६ गते दुबै संस्थाको तर्फबाट एक्विजिशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तका तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फाबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपुरको गैडाकोटमा छ । नेपाल एग्रोको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।