प्रि-ओपनिङ्गमा १० अंकले बढ्यो नेप्से, २५ कम्पनीको मूल्य बढ्यो

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १०.४४ अंकले बढेर २ हजार ५४४ दशमलव ८१ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३० कम्पनीका ६ हजार ४९५ कित्ता शेयर ४० लाख १४ हजार १८० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।