मंगलबार १ हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार स्थीर

0
Shares


बुधबार नेपाली बजारमा सुनको मूल्य स्थीर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार ५ सयले बढेको सुनको मूल्य बुधबार स्थीर भएको हो । यस्तथै चाँदीको भाउ पनि बढेको छैन ।

महासंघका अनुसार बुधबार छावापाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी ९१ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कायम गरिएको छ ।

मंगलबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।