सानिमा जनरल इन्स्योरेन्सले लाभांश नदिने

0
Shares

सानिमा जनरल इन्स्योरेन्स (SGI) ले आव २०७६/७७ बाट शेयरधनीलाई  लाभांश वितरण नगर्ने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिको ८७ औं बैठकले बिना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ ।

इन्स्योरेन्सका कम्पनी सचिव सुबोधलाल श्रेष्ठले सञ्चालक समितिको ८७ औं बैठकले निर्जीबन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।