सोमबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो

0
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार बढेको सुनको मूल्य सोमबार स्थिर भएको हो ।

महासंघका अनसार सोमबार छापावाला सुनको मूल्य ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँ कायम गरिएको छ ।

आइतबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो । भने चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाादी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७७, सोमबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।