साताको पहिलो दिन तोलाको ५ सय रुपैयाँले घट्यो सुन

0
Shares

साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आईतबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आईतबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय रुपैयाँ, तेजावी ८७ हजार ८५० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ८८ हजार ८ सय रुपैयाँ, तेजावी ८८ हजार ३५० रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।