नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ, तेजावी ८५ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाा तोकिएको छ ।
मंगलबार छापावाला सु तोलाको ८५ हजार ६ सय रुपैयाँ,तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया