TMS मा Registration प्रक्रिया पूरा भईसकेपछि Email प्राप्त नभए के गर्ने ?

0
Shares

१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने?

• यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।

• यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् [नोट: सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ।

 

२) TMS मा Registration गर्दा “Duplicate BOID” error आएमा के गर्ने?

खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

  • • BOID / Demat Number
  • • Customer Code

३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा “Duplicate Citizenship” error आएमा के गर्ने?

 ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस्।

  • • BOID / Demat Number
  • • Customer Code
  • • Correct Citizenship No
  • • Correct Citizenship Issue Place
  • • Correct Citizenship Issue Date (in AD)

४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ?

  • • BOID / Demat Number
  • • Customer Code
  • • Broker Name / Broker Number

नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ। निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। Telephone Numbers (+977) -1-4250755,4250756,4250757,4250758,4250596 Ext: – 0 E-Mail Address: [email protected]

 

क्र.स.

सम्बन्धीत विषयहरु

शाखा

क्सटेनसन न.

इमेल ठेगाना

1

टिएमएस सपोर्ट

 

118, 145

 

2

हेल्प डेस्क

 

0

 

3

ब्रोकरसंग सम्बन्धीत विषयहरु

सुपरिवेक्षण शाखा

108,142

[email protected]

4

संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवार

कारोवार शाखा

107

 

5

सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु

सूचिकरण शाखा

136,137

[email protected]

6

अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि

नुसन्धान शाखा

123

[email protected]

7

इटेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु

.टि शाखा

144,120,126,134,135

[email protected]

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।