प्रि ओपनिङमा २९ कम्पनीको कारोबार १८ को शेयरमूल्य बढ्यो

0
Shares

शेयर बजारको प्रि-ओपनिङ कारोबारमा मंगलबार कारोबारमा आएका २९ कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ ।

यस अवधिमा २९ कम्पनीको शेयर कारोबारमा आउँदा ५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

कुल २९ कम्पनीका ४ हजार ३१० कित्ता शेयर कारोबारमा आएको बजारमा २५ लाख ४४ हजार ६१० रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचकमा २.०२ अंकको सामान्य सुधार आएको छ । यससँगै नेप्से २५४५.५४ बिन्दुमा पुगेको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।