प्रभु बैंक (PRVU) को स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला चयन भएका छन् ।
बैंक सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पन्न २०७ औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।
सिटौला कामपा वडा नम्बर ७ सरस्वतीनगर, चाबहिल निवासी हुन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया