मंगलबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ६.५२ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६९८ दशमलव ०७ अंकमा पुगेको छ ।
नेप्सेको प्रि-ओपनिङ्गमा आज ५६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५६ कम्पनीका १९ हजार ९६९ कित्ता शेयर १ करोड ९ लाख ४५ हजार ३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया