साधना लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SADBSL) को बोनस शेयर सूचीकृत भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १८ प्रतिशत बराबरको ३ लाख ९२ हजार ००४ कित्ता बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारगर्न मिल्नेगरी मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।

बोनस शेयर सूचीकृत भएसँगै साधारण सभाका लागि बुकक्लोज मितिसम्म कायम रहेका शेयरधनीले बोनस शेयर खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ बैशाख २०७८, मंगलबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।