
हिमालयन डिष्टिलरी (HDL) ले विगतका वर्षहरुमा वितरण गरेको लाभांश रकम बुझ्न शेयरधनीहरुलाई अनुरोध गरेको छ ।
कम्पनीले आव २०७०/०७१ र ०७१/०७२ को नाफाबाट शेयरधनीलाई वितथरण गरेको नगद लाभांश लिन अझैपनि केही शेयरधनी नआएकाले उनीहरुलाई सो लाभांश संकलन गर्न भनेको हो ।
कम्पनीले आव २०७०/७१ बाट १०.५२ प्रतिशत र २०७१/७२ बाट २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया