प्रि-ओपनिङ्गमा नेप्से १७ अंक बढ्यो, ४१ कम्पनीको भाउमा बढोत्तरी

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १६.६९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६६४ दशमलव ७० अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ५९ कम्पनीका २४ हजार ३५ कित्ता शेयर १ करोड ७९ लाख ८८ हजार ५९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७८, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।