सोमबार प्रि-ओपनिङ्ग कारोबार मिश्रित, बढ्ने घट्ने कम्पनी उस्तै देखिँदा स्थीर रहने धेरे

0
Shares

सोमबार नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा कारोबार मिश्रित देखिएको छ ।

सोमबार ४३ कम्पनीको कारोबार भएकोमा १२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयरमूल्य घटेको छ । शेयरमूल्य स्थीर रहने कम्पनीको संख्या १८ रहेको छ ।

आज नेप्से ०.७० अंकले घटेको छ । यससँगै नेप्से २ हजार ५७१ दशमलव ५० अंकमा झरेको छ । यस अवधिमा ४३ कम्पनीका ६ हजार ११५ कित्ता शेयर ५२ लाख ६८ हजार ३६९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्…

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।