सुनचाँदीको मूल्य सोमबार स्थीर

0
Shares

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ४०० रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थीर बनेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ, तेजावी ९० हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ ।

आइतबार पनि सुनचाँदीको कारोबार सोही मूल्यमा भएको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।