ग्लोबल आइएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् ।

लघुवित्तको बैशाख १४ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

जोशीलाई बैशाख १५ गतेदेखि लागु हुने गरि ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७८, बुधबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।