प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) को आइतबार शेयरमूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन गरिएको हो ।

बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७७१ रूपैयाँ समायोजित शेयरमूल्य तोकेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य ८३३ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।