साताको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्गमा नेप्से १२.०९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६८५.४१ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएकामध्ये २८ कम्पनीको शेयरमुल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । २ कम्पनीको स्थीर रहेको छ ।
मंगलबार ४२ कम्पनीका १२ हजार १६४ कित्ता शेयर १४१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८१ लाख ३४ हजार ६७ रुपैयाँ पुगेको छ ।


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया