प्रि-ओपनिङ्गमा नेप्से २८ अंक बढ्यो, ३७ कम्पनीको शेयरमूल्यमा वृद्धि

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्गमा नेप्से २८.०३ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७०१.९२ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ३७ कम्पनीको शेयरमुल्य बढेको छ भने ७ कम्पनीको घटेको छ । १० कम्पनीको स्थीर रहेको छ ।

बिहीबार ५४ कम्पनीका १० हजार ६७७ कित्ता शेयर १६२ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६४ लाख ९३ हजार ३२६ रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहिबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।