प्रि-ओपनिङ्गमा नेप्से २८१६ बिन्दुमा, ७३ कम्पनीको शेयरमूल्यमा वृद्धि हुँदा हरियाली

0
Shares

साताको चौथो कारोबार दिन बुधबार पनि प्रि ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छद । यसदिन नेप्से २२.३६ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८१६.२६ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ७३ कम्पनीको शेयरमुल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । ५ कम्पनीको स्थीर रहेको छ ।

बुधबार ८२ कम्पनीका ४७ हजार ३८५ कित्ता शेयर ४२६ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ करोड ४४ लाख ७३ हजार ९१३ रुपैयाँ पुगेको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।