शेयर बजारमा नयाँ रेकर्ड: कारोबार समय आधा घण्टा बाँकी हुँदै १३ अर्बमाथि कारोबार

0
Shares

शेयर बजारमा जेठ १३ गते बिहीबार नयाँ रेकर्ड कायम भएको छ । बिहीबारको बजारमा हालसम्मकै उच्च १३ अर्बमाथि कारोबार हुँदै कारोबार भएको हो ।

कारोबार समय आधा घण्टा बाँकी रहँदै यसअघिको सबैभन्दा ठूलो कारोबारको रकर्ड बिहीबार तोडिएको हो ।

यसअघि सोमबार मात्रै पुरा कारोबार अवधिमा १३ अर्ब १७ करोडको शेयर कारोबार भएको थियो । बिहीबार कारोबार समय आधा घण्टा बाँकी रहँदै १३ अर्ब ८ करोडको शेयर कारोबार भएपछि उक्त रेकर्ड तोडिने भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।