प्रधानमन्त्री केपी शर्मा ओलीको देशबासीको नाममा सम्बोधन

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गरेका छन् । सरकाले शुक्रबार आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि प्रधानमन्त्रीले आर्थिक वर्ष २०७८/७९ को बजेटको पूर्वसन्ध्यामा देशबासीको नाममा सम्बोधन गरेका हुन् ।

सरकारले जेठ ७ गते मध्यरातमा प्रनितिधिसभा विघटन गरेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट शनिबार अध्यादेशबाट ल्याउँदैछ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।