आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका मुख्य मुख्य शिर्षकहरु

0
Shares

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका मुख्य मुख्य शिर्षकहरु

-खोप खरिदका लागि २६ अर्ब ७५ करोड 

-कोभिडको उपचार र रोकथामका लागि ३७ अर्ब ५३ 

-३९६ आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १५ करोड

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड

-निजामति कर्मचारीले १० दिनको पारिश्रमिक सहित पर्यटन काज विदा पाउने

-समानिकरण र सशर्त अनुदानः प्रदेशलाई ९३ अर्ब ८२ करोड र स्थानीय तहलाई २ खर्ब ६८ अर्ब

-सामुदायिक, निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गर्दा ५० प्रतिशत पूँजीगत अनुदान पाउने

-अक्सिजन उद्योगलाई बिजुलीमा ५० प्रतिशत छुट

-महिला स्वास्थ्य स्वयंसेविकाले पाउने भत्ता बढाएर शतप्रतिशत भत्ता बढाएर १२ हजार

-७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ भत्ता पाउने

-ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

-निषेधाज्ञा अवधिमा निस्शुल्कदेखि ३० प्रतिशतसम्म विद्युत् महसुलमा छुट

-शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख सहुलियत कर्जा उपलब्ध गराउने

-५ प्रतिशत ब्याजदरमा १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा

-ग्राहस्थ उपभोक्तालाई मासिक २० हजार लिटर पानीको महसुल छुट

-कृषि बजेट ४५ अर्ब ९ करोड विनियोजन

-रासायनिक मल खरीद अनुदानका लागि १२ अर्ब

-निर्यातयोग्य वस्तु उत्पादनमा वैदेशिक लगानी आकर्षित गरिने
 
-औद्योगिक उत्पादनतर्फ २ अर्ब ७७ करोड
 
-विशेष आर्थिक क्षेत्रका लागि ५२ करोड 
 
-उद्योग तथा आपूर्ति मन्त्रालयका लागि १३ अर्ब ५८ करोड 
 
-वालवालिकाको दिवाखाजाका लागि ८ अर्ब ७३ करोड
 
-राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब
 
-३ लाख २५ हजार रोजगारी सिर्जना गर्न १३ अर्ब ४० करोड
 
-सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड
 
-राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट
 
-दुर्गम क्षेत्रमा खाद्यान्न र नुन ढुवानीका लागि प्रदान गरिने अनुदानलाई निरन्तरता दिन ७६ करोड विनियोजन
 
-उद्योग मन्त्रालयलाई १३ अर्ब ५८ करोड
 
-महाकाली सिंचाई आयोजनाका लागि १ अर्ब २५ करोड
 
-शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड
 
-मेलम्ची खानेपानीका लागि ३ अर्ब ५१ करोड
 
-सुनकोसी मरिन डाइभर्सनलाई २ अर्ब ४६ करोड
 
-भेरी बबई डाइभर्सनको लागि ३ अर्ब ७ करोड
 
-नदी कटान नियन्त्रणका लागि ३ अर्ब ९१ करोड
 
-महिला, बालबालिका लागि १ अर्ब २० करोड 
 
-शिक्षा मन्त्रालयलाई १ खर्ब ४ अर्ब बजेट
 
-रेलमार्गका लागि १० अर्ब ३ करोड
 
-नागढुंगा-नौविसे सुरुंगमार्गका लागि ९ अर्ब ८५ करोड
 
-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब ३७ करोड
 
-ग्रामीण तथा सामुदायिक विद्युतिकरणका लागि ४ अर्ब
 
 
-उर्जा मन्त्रालयको लागि १ खर्ब २१ अर्ब ९७ करोड
 
 
-पुल निर्माण तर्फ ११ अर्ब १० करोड
 
 
-हुलाकी राजमार्गका लागि   ६ अर्ब ३९ करोड
 
-खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड
 
-मेलम्ची खानेपानीको दोस्रो चरणको लागि ३ अर्ब ५१ करोड
 
-पशुपतिनाथ मन्दिरको प्रबलिकरणका लागि ३५ करोड
 
-राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि १० अर्ब
 
 
-पर्यटन मन्त्रालयका लागि २७ अर्ब २७ करोड
 
-वन तथा वातावरण मन्त्रालयका लागि १४ अर्ब १३ करोड
 
 
-सिंचाइ तथा नदी नियन्त्रण क्षेत्रको लागि ३१ अर्ब ८६ करोड
 
 
-नेपाल कृषि अनुसन्धानलाई ३ अर्ब
 
-हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट
 
-उर्जा मन्त्रालयको लागि १ खर्ब २१ अर्ब ९७ करोड

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार  १६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।