राधी विद्युतले १४७ प्रतिशत हकप्रद बेच्ने

0
Shares

राधी विद्युत कम्पनी (RADHI) ले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १६ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ सम्मको नाफाबाट ३६.५० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने पूँजीको १४७.५२ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो ।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद बिक्री गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।