एशियन लाइफको बीमाशुल्कमा नवीकरण ब्याज छुट

0
Shares

एशियन लाइफ इन्स्योरेन्सका बीमितले नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट पाउने भएका छन् ।

कम्पनीले वैशाख १६ गतेदेखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।

कोभिड १९ बाट सृजित असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नविकरण भुक्तानी गर्न बाँकी रहेका बीमितहरुको राहतका लागि वैशाख १८ गतेदेखि अर्को सूचना जारी नभएसम्मको लागि लागू हुने गरी ब्याज छुटको सुविधा दिएको कम्पनीले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।