सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रस्ताव पारित गर्दै तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया