रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश १ २, ३, ४ र ५ वटा प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले कम्पनीको इमेल ठेगानामार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । निवेदकले निवेदनमा आफुले आवेदन दिन चाहेको शाखा तथा उपशाखा खुलाउनु पर्नेछ ।

इन्स्योरेन्सले देशका विभिन्न स्थानमा ९७ शाखा तथा उपशाखा विस्तार गरि जीवन बीमा सेवा प्रदान दिँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७८, बुधबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।