नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

लघुवित्त सञ्चालक समितिले २०७८ साउन १ गते देखि लागू हुने गरी एक वर्षको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यससँगै लघुवित्तले संस्थाको शेयर सम्बन्धी सम्पुर्ण कार्य आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाण्डौं मार्फत हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहिबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।