नेपाल प्रहरीले ४ लाख ३२ हजार ६ सय रुपैयाँ नगद सहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
नवलपरासीको कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथबाट नगद सहित र ४ बुक तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया