प्रि-ओपनिङ्ग अपडेटः २७ कम्पनीको मूल्य बढ्दा नेप्से ७ अंकले बढ्यो

0
Shares

साताको पहिलो कारोबार दिन प्रि(ओपनिङमा २७ कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक ६.८२ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २९७५.२५ अंकमा उक्लिएको छ ।

आइतबार कारोबारमा आएका ४६ मध्ये १३ कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनीको मुल्य स्थीर रहेको छ ।

प्रि-ओपनिङमा ४६ कम्पनीका १४ हजार ६१४ कित्ता शेयरहरु १ करोड ९ लाख ७६ हजार ८९८ रुपैयाँमा किनबेच भएका छन् ।

प्रि ओपनिङमा शेयर मूल्यमा तीब्र उतारचढाव आएका कम्पनीको सूची यस्तो छ:-

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।