प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको मार्केटिङ एक्जुकेटीभ पदका लागी कम्तीमा स्नातक तथा स्नाकोत्तरको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।