नेप्सेमा ४ हजार १९९ कित्ता हकप्रद सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार लघुवित्तले लिलामी मार्फत बिक्री गरेको ४ हजार १९९ कित्ता हकप्रद शेयर मंगलबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत गरेको हो ।

मंगलबार सूचीकृत भएसँगै लगानीकर्ताले एक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।