राधी विद्युतको सञ्चालकमा रशना श्रेष्ठ

0
Shares

राधी विद्युत् कम्पनी लिमिटेडले सञ्चालकमा रशना श्रेष्ठ चयन भएकी छिन् । उनी मोरंग इनर्जी प्रालिको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक चयन भएकी हुन् ।

यसअघि मोरंग इनर्जी प्रालिको तर्फबाट विनयकुमार तोदीले प्रतिनिधित्व गर्दै आइरहेकोमा कम्पनीले उनलाई फिर्ता बोलाएर श्रेष्ठलाई नियुक्त गरेको पत्राचार गरेको थियो ।

सोही अनुसार रशना श्रेष्ठलाई असार ११ गतेदेखि लागू हुनेगरी सञ्चालक चयन गरिएको हो ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७८, आइतबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।