सोमबारका लागि कति तोकियो सुनचाँदीको दरभाउ ?

0
Shares

 

 

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ । आइतबार तोलामा २०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थीर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ ।

सुनचाँदी दुबैको आइतबार पनि यहि मूल्यमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०७८, सोमबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।