
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ ।
इन्स्योरेन्सले आज एक विज्ञापन जारी गर्दै ब्राञ्च÷ सब ब्राञ्च म्यानेजर पदका लागि ७० जना कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले माग गरेको सो पदमा स्नातक तहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । बीमा क्षेत्रमा कम्तीमा एक वर्षको कार्यानुभव हुनुपर्ने छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया