महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ

0
Shares

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् ।

बैंक सञ्चालक समितिको असार १८ गते सम्पन्न बैठकले असार २१ गतेदेखि लागू हुने गरी श्रेष्ठाई नियुक्त गरेको बैंकका कम्पनी सचिव सोमराज पन्तले जानकारी दिए ।

बैंक तथा वित्तीय सस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० असार २०७८, आइतबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।