प्रि-ओपनिङमा १८ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा नेप्से दोहोरो अंकले बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार बिहानको प्रि-ओपनिङ सेसनमा १८ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ ।

कुल ३१ कम्पनीको शेयर कारोबार भएकोमा ११ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । कारोबारमा आएका धेरै कम्पनीको मूल्य बढेपनि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । 

प्रि-ओपनिङमा बजार परिसूचक नेप्से १०.९९ अंकले बढेर २८४५.५१ अंकमा उक्लिएको छ । यस बीचमा ३१ कम्पनीका ३ हजार ३३४ कित्ता शेयर ६५ वटा कारोबारबाट ३० लाख ५ हजार ८१५ रुपैयाँमा किनबेच भएका छन् ।

आज प्रि-ओपन सेसनमा शेयर मूल्य घटबढ भएका कम्पनीहरुको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।