सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर

0
Shares


सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३२५ रुपैयाँ कायम गरिएको छ ।

सुनचाँदीको कारोबार आइतबार पनि सोही मूल्यमा भएको महासंघले जनाएको छ । आइतबार सुन तोलाको २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।