साताको चौंथो कारोबार दिन बुधबार बिहानको प्रि-ओपनिङ सेसनमा ३५ कम्पनीको शेयर कारोबारमा आएकोमा २३ वटा कम्पनीको मूल्यमा वृद्धि देखिएको छ ।
कुल ३५ कम्पनीको शेयर कारोबार भएकोमा ५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ ।
कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ११.०३ अंकले बढेर २८८२.०७ अंकमा उक्लिएको छ । यस बीचमा ३५ कम्पनीका ७ हजार ७०८ कित्ता शेयर ७४ वटा कारोबारबाट ३६ लाख ९२ हजार ८०५ रुपैयाँमा किनबेच भएका छन् ।
आज प्रि ओपन सेसनमा शेयर मूल्य घटबढ भएका कम्पनीहरुको सूची यस्तो छ:-
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया