ग्लोबल आइएमई लघुवित्तका सञ्चालक परमेश्वर श्रेष्ठ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सञ्चालक संगिता कडरियाले आफ्नो पदबाट दिएको राजीनामा सम्बन्धीत कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको असार २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले श्रेष्ठको र इन्फिनिटी लघुवित्तको सञ्चालक समितिको असार ३० गते सम्पन्न बैठकले कडरियाले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी दिएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया