सारथी नेपाल लघुवित्त अब ‘नयाँ सारथी लघुवित्त’

0
Shares

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले नाम परिवर्तन गरेको छ ।  कम्पनीको नाम अब नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २९ गते नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडमा परिवर्तन गर्न स्वीकृति पाएसँगै कम्पनीले नाम परिवर्तन भएको हो ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भएपछि कम्पनीको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था कायम भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: ३१ असार २०७८, बिहिबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।