प्रि-ओपनिङ्गमा हरियाली, नेप्से दोहोरो अंकले बढ्यो

0
Shares

नयाँ आर्थिक वर्ष २०७८/७९ को तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से दोहोरो अंकले बढेर हरियाली छाएको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ४१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १०.८५ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ५ दशमलव ४३ अंकमा पुगेको छ ।

यस अवधिमा ४१ कम्पनीका १२ हजार ११८ कित्ता शेयर ४३ लाख ६१ हजार ८१७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस्तो छ कम्पनीहरुको मूल्यमा भएको उतार चढाव:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।