आरएसडिसी लघुवित्तको सीईओमा ध्रुव कुमार पौडेल

0
Shares


आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् ।

लघुवित्त कम्पनीको साउन ९ गते सम्पन्न सञ्चालक समितिको ११७ औं बैठकले ध्रुव कुमार पौडेललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गरेको हो ।

पौडेललाई साउन १० गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव दामोदर जोशीले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  १३ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।