प्रि-ओपनिङ्गमा ४६ कम्पनीको मूल्य बढ्यो, नेप्से ३०८८ बिन्दुमा

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ८.६४ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ८८ दशमलव ४५ अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ६१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ६१ कम्पनीका २७ हजार ६८५ कित्ता शेयर १ करोड ५३ लाख ९० हजार ३१३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ श्रावण २०७८, आइतबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।