मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ १ हजार २७५ रुपैयाँ कायम गरिएको छ । सोमबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।
मंगलबार सुनको मूल्य स्थीर बनेपनि चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । सोमबार चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया