प्रि-ओपनिङमा ५८ कम्पनीको शेयर मूल्य बढ्यो, नेप्से करिब ११ अंक

0
Shares

बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १०.८९ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ७५ वटा कम्पनीको कारोबार भएमा ५८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको घटेको छ । साथै ७ वटा कम्पनीको मूल्य स्थिर छ ।

नेप्से सूचक १०.८९ अंक बढेर ३१७२.५४ विन्दुमा पुगेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ श्रावण २०७८, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।